महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आगलागीमा परि उनकै छोरा २५ वर्षीय सिकिल पासवानको मृत्यु भएको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया