केपी ओली सडकमा आतंक सिर्जनाको तयारी गरिरहेका छन्: रिजाल « Khabarhub

केपी ओली सडकमा आतंक सिर्जनाको तयारी गरिरहेका छन्: रिजाल


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित) का सांसद घनश्याम रिजालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई बढावा दिइरहेका आरोप लगाएका छन्।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठकमा उनले सो आरोप लगाएका हुन्।

जेन-जी विद्रोहपछि सत्ताच्युत भएका ओलीले सडकमा आतंक सिर्जना गर्ने मनसाय राखेर अभिव्यक्तिहरु दिइराखेको उनको आरोप छ।

सरकारको अनुमति विना सडक प्रदर्शनमा जानुपर्ने, सरकारले बनाएका छानबिन समिति, संरचनाहरुको नमान्यलगायतका ओलीका अभिव्यक्तिले देशलाई मुटभेडतिर लाने हो कि? भन्ने शंका उत्पन्न भएको उनले बताए।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ५७ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा