दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त « Khabarhub

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्।

सोमबार राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिकै कार विस्फोट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। विस्फोटमा अन्य २४ जना घाइते भएका छन्।

‘दिल्लीमा आज साँझ भएको विस्फोटमा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गर्दछु। घाइतेहरू छिट्टै निको होउन् भन्ने कामना गर्दछु,’ मोदीले भनेका छन्, ‘प्रभावितहरूलाई सम्बन्धित निकायहरूले सहयोग गरिरहेका छन्। मैले गृहमन्त्री अमीत शाह र अन्य अधिकारीहरूसँग घटनाबारे जानकारी लिइरहेको छु।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : २३ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष