बार्सिलोनाको जितमा काउन्डेको दुई गोल « Khabarhub

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ। खेलको सुरुवातमा पछाडि परेको बार्सिलोनाले आइन्ट्राक्ट फ्रान्कफर्टलाई २-१ गोल अन्तरले हराएको हो।

खेलको २१ औं मिनेटमा सुरुवाती अग्रता लिएको फ्रान्कफर्टका लागि अनस्गार नाउफले गोल गरेका थिए। पहिलो हाफ १-० ले पछाडि परेको बार्साले दोस्रो हाफमा कमब्याक गर्दै जित निकालेको हो।

बार्साको जितमा जुलेस काउन्डे नायक बने उनले खेलको दोस्रो हाफमा दुई गोल गरेका हुन्। दोस्रो हाफको ५० र ५३ मिनेटमा काउन्डेले दुई गोल गर्दै बार्सिलोनाको जित निश्चित गरेका हुन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ५३ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्