प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) झिनो अंकले घटेको छ ।

सेसन अवधिमा नेप्से ०.२३ अंकले घटेर २६१३.८४ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.३८ अंकले घटेको छ ।

सेसनमा ५७ कम्पनीको कारोबार हुँदा २० वटाको मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रि सेसनमा ६ हजार ७०७ कित्ता सेयर किनबेच हुँदा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : ५७ बजे

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख