पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले « Khabarhub

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठासँग भेटेका छन् । श्रेष्ठलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका ओली बुधबार कुपण्डोलस्थित निवास पुगेका थिए ।

यसअघि बुधबार दिउँसो नै नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र माधव नेपालले पनि कुपण्डोल पुगेर श्रेष्टको परिवारलाई भेटेका थिए ।

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री भएपछिको पहिलो भेट भएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ८ : ५५ बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास