आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री « Khabarhub

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने बताएका छन् । 

मन्त्रिपरिषद् बैठकले आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै उनले अध्यादेशले विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने बताएका हुन् । 

नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि कानूनी अड्चलन भए पनि अध्यादेशमार्फत् अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रूपमा भित्र्याउन पाउने प्रधानमन्त्रीको भनाइ छ । 

‘हिजो (शुक्रबार)को मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको छ,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘यसले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने हाम्रो विश्वास छ ।’

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १ : १८ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र