भारत बंगलादेशको महत्वपूर्ण छिमेकी : बंगलादेशी सेना प्रमुख « Khabarhub

भारत बंगलादेशको महत्वपूर्ण छिमेकी : बंगलादेशी सेना प्रमुख


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशका सेनाप्रमुख वकार उज जमानले भारतआफ्नो मुलुकको महत्वपूर्ण छिमेकी भएको बताएका छन् ।बंगलादेशी पत्रिकालाई दिएको अन्तरवार्तामा सेनाप्रमुखजमानले धेरै क्षेत्रमा आफ्नो मुलुक भारतसँग निर्भर रहेको पनिबताए ।

बंगलादेशका धेरै नागरिकले भारतको भ्रमण गर्ने र भारतबाटबंगलादेशमा धेरै किसिमका सामान भारतबाट आयात हुनेगरेको उनको भनाइ छ । उनले बंगलादेशले समानताकाआधारमा सम्बन्धलाई कायम राख्नुपर्ने धारणा राखे ।

उनले बंगलादेशको स्थायीत्वमा भारतको पनि हित रहेकोबताएका छन् । उनले आफ्नो मुलुकले भारतको हितलाई हानीहुनेगरी कुनै काम नगर्ने स्पष्ट पारे । भारतले पनि बंगलादेशकोहितलाई हानी हुने काम गर्न नहुने उनको तर्क छ ।

गत महिना भारतीय विदेश सचिव विक्रम मिश्रीले बंगलादेशकोभ्रमण गरेका थिए । गत अगस्ट महिनामा बंगलादेशमा शेखहसिनाको सरकार ढलेपछि पहिलो पटक भारतीय विदेशसचिव बंगलादेश पुगेका थिए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १० : १२ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा