प्यालेस्टाइनीलाई स्वीकार नगरे सहयोग रोक्ने ट्रम्पको चेतावनी « Khabarhub

प्यालेस्टाइनीलाई स्वीकार नगरे सहयोग रोक्ने ट्रम्पको चेतावनी


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डन र इजिप्टले प्लेस्टाइनीलाई अस्वीकार गरेमा अमेरिकाले गर्दै आएको सहयोग रोक्का गर्ने चेतावनी दिएका छन्।

अमेरिकाले भनेको सबैले मान्दै आएको दाबी गरेका उनले र्जोडन र इजिप्टलेसमेत प्यालेस्टाइनीलाई देशमा राख्न स्वीकार गर्ने उनको विश्वास छ।

जोर्डनका राजा अब्दुल्ला द्वितीय अहिले वासिङ्टन डिसी पुगेका छन्। उनले राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम छ।

यसै विषयमा ट्रम्पसँग पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा उनले जोर्डन, इजिप्ट र अन्य देशले प्यालेस्टाइनीलाई स्वीकार गर्ने विश्वास व्यक्त गरेका हुन्।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : २६ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ