कञ्चनपुरमा ८ किलो चरेससहित दुई जना पक्राउ « Khabarhub

कञ्चनपुरमा ८ किलो चरेससहित दुई जना पक्राउ


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरबाट प्रहरीले ८ किलोग्राम चरेस सहित २ जनलाई पक्राउ गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – ९ ब्रहमदेबबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको पाथिभारा गाउँपालिका – २ का महेन्द्र बहादुर रोकाया र अमर बहादुर रोकाया रहेका छन् ।

शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा महेन्द्रको साथबाट ४ किलो ३३९ ग्राम र अमरको साथबाट ४ किलो ५८७ ग्राम गरी ८ किलो ९२६ ग्राम लागू औषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

उनीहरूलाई लागूऔषध दुव्र्यशनी अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : १६ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल