प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

आज कोशी र मधेश प्रदेश तथा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् ।

कोशी र मधेशबीचको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । गण्डकी र कर्णालीको खेल दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा कोशी प्रदेश पहिलो खेलमा पराजित भएको छ भने मधेशले आज पहिलो खेल खेल्दैछ ।

यसैगरी, कर्णाली र गण्डकीले आज दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा कर्णालीले जित हासिल गरेको थियो भने गण्डकी पराजित भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने