बेको एसीको निःशुल्क सेवा शिविर २०२५ « Khabarhub

बेको एसीको निःशुल्क सेवा शिविर २०२५


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क ‘एसी सेवा शिविर २०२५’ को आयोजना गरेको छ |

यो सेवा शिविर अवधिभरि ग्राहकले जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत निःशुल्क रूपमा गराउन सक्नेछन् । सर्भिसिङ मात्र नभएर पुरानो एसी परिवर्तन गर्न चाहे उत्कृष्ट मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ५० प्रतिशत सम्मको अतिरिक्त मूल्यांकनसमेत पाउन सक्नेछन् वा नयाँ बेकोको एसीसँग साट्न  सक्नेछन् । त्यसै गरी नयाँ एसी खरिदमा २० प्रतिशतसम्मको छुट र एसीको स्पेयर पार्ट्स आवश्यक परेमा, ५० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा तीन हजार मूल्य बराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ३२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल