शुक्रबारका लागि कुन सागसब्जी र फलफूलको मूल्य कति ? « Khabarhub

शुक्रबारका लागि कुन सागसब्जी र फलफूलको मूल्य कति ?


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १२, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ३०, मूला रातो प्रतिकिलो ४५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४) तथा भन्टा डल्लो प्रतिकिलो ४० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो (९०), घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु (९०), घिउ सिमी (राजमा) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ७०, तितो करेला प्रतिकिलो ७०, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ९०, परबर (तराई) प्रतिकिलो ९०, चिचिण्डो प्रतिकिलो ७०, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकेजी ७०, भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७), बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ८०, तोरी प्रतिकिलो ४०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो ३०० तथा कुरिलो प्रतिकिलो ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ७०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १८०, कोइरालो प्रतिकिलो २२०, रातो बन्दा प्रतिकिलो ८०, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३५, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ४८ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि