अन्तर्राष्ट्रिय बजारमा सुनले राख्यो कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा सुनले राख्यो कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनले अन्तर्राष्ट्रिय बजारमा कीर्तिमान कायम गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २ सय १९ दशमलब ८४ डलरमा कारोबार भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काएपछि डलरको मूल्य घटिरहेको अवस्थामा लगानीकर्ताहरु सुनप्रति आकर्षित हुँदा मूल्य बढेको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा डलर परिसूचक डीएक्सवाई ९९.७१ सम्म विन्दुसम्म पुगेको छ । यो पछिल्लो एक वर्षयताकै न्यून हो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : ४८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर