ओबामा दम्पत्तिको सबन्धविच्छेद हुन लागेको हो ? « Khabarhub

ओबामा दम्पत्तिको सबन्धविच्छेद हुन लागेको हो ?


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामाबीच सम्बन्धविच्छेद हुने चर्चा छ । तर, हालै मिसेल ओबामाले बाराकसँगको वैवाहिक सम्बन्धबारे मुख खोलेकी छिन् ।

धेरै सार्वजनिक कार्यक्रमहरूमा ओबामासँगै मिसेल नदेखिएपछि दुईबीच सम्बन्धविच्छेद हुने आशंका गरिएको थियो । पछिल्ला समय हरेकजसो महत्वपूर्ण कार्यक्रमहरुमा बराक ओबामा एक्लै उपस्थिति हुने गरेका थिए ।

तर, अब मिसेलले यो सबै उनको व्यक्तिगत प्राथमिकताको हिस्सा भएको प्रष्टोक्ति दिएकी छिन् । उनले आफ्नो वैवाहिक जीवनमा कुनै समस्या नभएको स्पष्ट पारेकी छिन् । सोफिया बुशको पोडकास्ट ‘वर्क इन प्रोग्रेस’ मा बोल्दै मिसेलले आफ््ना लागि समय निकाल्न आफू जानाजानी केही घटनाहरूबाट टाढा रहेको बताएकी छिन् ।

मिसेलले अब आफू परिपक्व महिला भइसकेको र आफ्नो लागि निर्णय लिन सक्षम रहेको बताएकी छिन् ।

‘अब ह्वाइट हाउसको जिम्मेवारी सकिएको छ र हाम्रा छोरीहरू हुर्किसकेका छन्, म के गर्न चाहन्छु भन्नेबारे निर्णय गर्ने समय अझै छ ।’ उनले भनिन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ४३ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच