एमाले नेता सूर्य थापालाई मार्ने धम्कीसहितको म्यासेज, पक्राउ परे २९ वर्षीय युवक « Khabarhub

एमाले नेता सूर्य थापालाई मार्ने धम्कीसहितको म्यासेज, पक्राउ परे २९ वर्षीय युवक


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापालाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले हिरासतमा लिएको हो । पन्तले थापालाई मध्यराति धम्कीपूर्ण ह्वाट्एप म्यासेज पठाएका थिए।

थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान थालेकोमा प्रहरीलाई धन्यवाद दिएका छन्। थापाले पन्तको परिचय खुल्ने कागजात सार्वजनिक गरेका छन् ।

‘मलाई मध्यराति (११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी ‘लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही’ पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा प्रहरीलाई धन्यवाद छ। ऊ को रहेछ ? हेर्नुहोला ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : १९ बजे

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान