इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड « Khabarhub

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष पाँचका लागि भिडन्त जारी छ। यस सिजनका केही केही खेल मात्र बाँकी रहेको समयमा दोस्रोदेखि पाँचौँ स्थानका लागि ६ टोलीको भिडन्त हुनेछ।

शीर्ष पाँच टोलीले च्याम्पियन्स लिगमा सहभागिताको अवसर पाउने छन्। तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले शनिवार राति भएको खेलमा साउथहम्टनसँग गोल रहित बराबरी गरेको छ।

शनिबारका अन्य खेलमा एभरटनले फुलहामलाई ३-१ ले तथा ब्रेन्टफोर्डले इप्सविचलाई १-० ले हराए। ब्रिङटनले उल्भ्ससँगको खेलमा २-० को सफलता पायो। यसैगरी, अस्टनभिल्लाले एएफसी बोर्न माउथलाई १-० ले हरायो।

उपाधि जिती सकेको लिभरपुलको ८२, दोस्रो स्थानको आर्सनलको ६७ तथा म्यानचेस्टर सिटीका ६५ अङ्क छ। न्यु क्यासल, चेल्सी र अस्टनभिल्लाको ६३ अङ्क छ। नटिङघम फरेस्टको ६१ अङ्क छ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ४६ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।