साफ यु–१९ च्याम्पियनसिप : यस्तो छ श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती –११ « Khabarhub

साफ यु–१९ च्याम्पियनसिप : यस्तो छ श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती –११


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्नका लागि नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ ।

भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा सुरु हुन लागेको खेलमा नेपाली टोलीको गोलपोस्ट भक्तबहादुर परियारले सम्हाल्ने भउका छन् ।

यस्तै विजय उराव र रञ्जित लामाले स्टाइकरका रुपमा नेपालले मैदान उत्रारेको छ । भने डिफेन्सको जिम्मेवारी कप्तान राम थापा, प्रशान्त मोक्तान र मदन पौडेललाई दिइएको छ । सरोज दर्लामी, लछु थापा, सुजन डंगोल, धर्मेन्द्र कुँवर र सुवास बमले मिडफिल्डको जिम्मा पाएका छन् ।

नेपाली टोली ३–५–२ को फर्मेसनमा मैदान उत्रिएको छ । नेपालले श्रीलंका विरुद्ध जित हासिल गरे एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपाल रहेको समूह बी को पहिलो खेलमा भारतले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरिकसको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ५० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता