पेरुसँग बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट « Khabarhub

पेरुसँग बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इक्वेडर सन् २०२६ को विश्वकपमा छनोट भएको छ। बुधबार बिहान भएको खेलमा पेरुसँग गोलरहित बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट भएको हो।

बराबरी पछि इक्वेडरले २५ अङ्क बनाएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ। दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ।

विश्वकपमा छनोट हुने इक्वेडर तेस्रो दक्षिण अमेरिकी टोली बनेको छ। यसअघि अर्जेन्टिना र ब्राजिल विश्वकपमा छनोट भइसकेका छन्।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : २२ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता