स्क्रिन सेयर गर्दै अल्लु अर्जुन र दीपिका « Khabarhub

स्क्रिन सेयर गर्दै अल्लु अर्जुन र दीपिका


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक अल्लु अर्जुन र बलिउड नायिका दीपिका पादुकोण पहिलो पटक एक फिल्ममा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले निर्देशक एट्लीको फिल्ममा ‘एए२२एक्स६६’मा सहकार्य गर्ने भएका हुन् ।घोषणा भएदेखि नै भारतमा यो फिल्ममा चर्चा चलेको छ ।

अल्लु अर्जुन र दक्षिण भारतका चर्चित निर्देशक एट्ली कारण यो फिल्मले चर्चा पाएको हो । साथै, हिट फिल्म दिन सफल ठूलो ब्यानार सन पिक्चर्स यो फिल्म बनाउने भएकाले पनि चर्चा पाएको हो ।

सन पिक्चर्सको ब्यानरमा तेलगु सुपरस्टार रजनीकान्तले पनि सहर्काय गर्दै आएका छन् । यो ब्यानरले महँगो लगानीमा फिल्म बनाउँदै आएको छ ।

विभिन्न भारतीय मिडियाका अनुसार दीपिकाले निर्माण पक्षसँग काजगी सम्झता गरिसेकेकी छन् ।

सोसल मिडियामा अहिले #AA22, #A6, र #DeepikaPadukone ट्रेन्ड पनि चलेको छ । यसले दीपिका अनुबन्ध भएको समाचारले फ्यानहरु उत्साहित भएको बुझिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ३ : २९ बजे

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय