स्क्रिन सेयर गर्दै अल्लु अर्जुन र दीपिका « Khabarhub

स्क्रिन सेयर गर्दै अल्लु अर्जुन र दीपिका


२८ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक अल्लु अर्जुन र बलिउड नायिका दीपिका पादुकोण पहिलो पटक एक फिल्ममा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले निर्देशक एट्लीको फिल्ममा ‘एए२२एक्स६६’मा सहकार्य गर्ने भएका हुन् ।घोषणा भएदेखि नै भारतमा यो फिल्ममा चर्चा चलेको छ ।

अल्लु अर्जुन र दक्षिण भारतका चर्चित निर्देशक एट्ली कारण यो फिल्मले चर्चा पाएको हो । साथै, हिट फिल्म दिन सफल ठूलो ब्यानार सन पिक्चर्स यो फिल्म बनाउने भएकाले पनि चर्चा पाएको हो ।

सन पिक्चर्सको ब्यानरमा तेलगु सुपरस्टार रजनीकान्तले पनि सहर्काय गर्दै आएका छन् । यो ब्यानरले महँगो लगानीमा फिल्म बनाउँदै आएको छ ।

विभिन्न भारतीय मिडियाका अनुसार दीपिकाले निर्माण पक्षसँग काजगी सम्झता गरिसेकेकी छन् ।

सोसल मिडियामा अहिले #AA22, #A6, र #DeepikaPadukone ट्रेन्ड पनि चलेको छ । यसले दीपिका अनुबन्ध भएको समाचारले फ्यानहरु उत्साहित भएको बुझिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ३ : २९ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६