घर कर्जाको सीमा बढ्यो, घर कर्जा अनुपात ८० प्रतिशत « Khabarhub

घर कर्जाको सीमा बढ्यो, घर कर्जा अनुपात ८० प्रतिशत


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेर तीन करोड रुपैयाँ पुर्‍याएको छ ।

शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले सो बताएका हुन् ।

अहिलेसम्म घर कर्जाको सीमा दुई करोड रहेको थियो । साथै, राष्ट्र बैंकले घर कर्जा अनुपात ८० प्रतिशत पुर्‍याएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १० बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी