आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो व्यापार (तस्बिरहरू) « Khabarhub

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो व्यापार (तस्बिरहरू)


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।

शुक्रबारदेखि देशभरका सुनचाँदी पसल खुलेका हुन् । असार १९ गतेदेखि सुनचाँदीको दैनिक मूल्य नतोकिएकोमा आजदेखि मूल्य तोक्न थालिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : ५७ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,