बाढीका तथा पहिरोले क्षतिग्रस्त माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन सुरु « Khabarhub

बाढीका तथा पहिरोले क्षतिग्रस्त माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन सुरु


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार ११ गते बागमती खोलामा आएको भीषण बाढीका तथा पहिरोले क्षति भएको माण्ठु हाइड्रोपावरले उत्पादन फेरी सुरु गरेको छ । 

माण्डुका अध्यक्ष रविन्द्र लाल श्रेष्ठले दिएको जानकारी अनुसार माण्डुले साउन १९ गतेबाट उत्पादन थालेको हो । 

माण्डुले प्रवर्धन गरेको बागमती साना जलविद्युत २२ मेघावटको आयोजनाको दुई यूनिट मध्ये १ यूनिट नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिहरूको रहोबरमा विद्युत् उत्पादन सुरु गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : ३८ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’