हरियाली सामुदायिक वन उपभोक्ता समूह राष्ट्रिय पुरस्कारबाट पुरस्कृत « Khabarhub

हरियाली सामुदायिक वन उपभोक्ता समूह राष्ट्रिय पुरस्कारबाट पुरस्कृत


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्रालयअन्तगर्तको वन तथा भूसंरक्षण विभागले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको छ । 

सामुदायिक वन दिवस-०८२ को अवसर पारेर विभागले सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोह आयोजना गरेर हरियालीलाई पुरस्कृत गरेको हो । 

देशभरका सामुदायिक वनहरू मध्येबाट छनौट गरी कृष्णपुर नगरपालिकाको हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको अध्यक्ष नित्यानन्द जेठाराले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ०० बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली