२७ अंकले घट्यो नेप्से, कारोबार कति ? « Khabarhub

२७ अंकले घट्यो नेप्से, कारोबार कति ?


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले घटेको छ । सोमबार नेप्से ०.९७ प्रतिशतले घटेर २८२२.४६ विन्दुमा आएको छ । 

नेप्से घट्दा १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको छ । 
बजार बन्द हुँदा ३० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२० वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

सोमबार ३२४ वटा कम्पनी कारोबारमा आउँदा ९८ हजार ५२५ कित्ता शेयर कारोबार भएको छ । १३ समूह मध्ये सोमबार म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूह राताम्य भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ५० बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना