सामसुङले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’  « Khabarhub

सामसुङले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’ 


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पानी परेर बिग्रिएका मोबाइललाई मर्मत गर्न सामसुङ नेपालले ‘सामसुङ मनसुन क्याम्प’ सुरु गरेको छ । जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो सेवा भदौ ८ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सामसुङ प्रयोगकर्ताले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् । 

यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैँले व्यहोर्नु पर्नेछ । यो सेवा सामसुङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । 

सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराई भन्छन्, ‘ सामसुङ नेपालमा हामी ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौँ। ‘

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : १७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित