बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार यो नियमित बैठक हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण समाप्त भएसँगै बसेको बैठकमा सरकारले दैनिक प्रशासनिक कामकाजसम्बन्धी विषयमा आवश्यक छलफल र निर्णय गर्ने तयारी गरेको छ।

बैठकमा मन्त्रालय र निकायहरूका तर्फबाट हालका प्राथमिकता, कार्यान्वयन अवस्थासहितका प्रस्तावहरूमाथि पनि समीक्षा हुने बताइएकाे छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : १५ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ