जेलेन्स्की र मोदीबीच टेलिफोन वार्ता « Khabarhub

जेलेन्स्की र मोदीबीच टेलिफोन वार्ता


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा जेलेन्स्कीले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा मोदीसँग व्यक्तिगत रूपमा भेट्ने प्रस्ताव राखेका छन् ।

युक्रेन र रूसबीच युद्ध भइरहेको अवस्थामा यो टेलिफोन वार्तालाई महत्वपूर्ण मानिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार जेलेन्स्कीले भारतको तटस्थ भूमिकाको प्रशंसा गर्दै शान्ति स्थापनाका लागि सहयोग मागेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार युक्रेनले भारतसँग कूटनीतिक र मानवीय सहायता बढाउन चाहेको बताइएको छ ।

प्रधानमन्त्री मोदीले भारत युक्रेनमा सदैव शान्तिको पक्षमा रहेको बताउँदै मानवीय सहायता प्रदान गर्न तयार रहेको जवाफ दिएका थिए । उनले युद्धको चाँडो अन्त्य होस् भन्ने भारतको चाहना रहेको पनि दोहोर्‍याए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३० बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक