दुर्गा प्रसाईँ जंगी अड्डामा छिरेकोप्रति केही जेनजीको आपत्ति  « Khabarhub

दुर्गा प्रसाईँ जंगी अड्डामा छिरेकोप्रति केही जेनजीको आपत्ति 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जंगी अड्डा भद्रकालीमा दुर्गा प्रसाईँ छिरेकोप्रति जेनजी युवाले आपत्ति जनाएका छन् । एक जना युवाले गरेको भिडियो हेर्दा राजनीतिक गन्ध आउने माफिया प्रसाईँ जंगी अड्डामा छिरेको भन्दै आपत्ति जनाएका हुन । उनीहरूले दुर्गा प्रसाईँलाई कसले छिर्न दियो भन्दै नाराबाजी गरेका छन् । 

उनीहरूले प्रसाईँलाई कसले छिर्न दियो भन्दै नाराबाजी समेत गरेका छन् । यस्तै सुशीला कार्कीलाई पनि अन्तरिम सरकारको नेतृत्व दिन नहुने भन्दै उनीहरूले नाराबाजी गरिरहेका छन् । 

जेनजी युवाबीच नै विवाद भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक सिग्देलसँग जेनजीले गर्ने वार्ता अनिश्चित जस्तै भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : ३४ बजे

स्थानीय निर्वाचनअघि महाधिवेशन : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक