दुर्गा प्रसाईँ जंगी अड्डामा छिरेकोप्रति केही जेनजीको आपत्ति  « Khabarhub

दुर्गा प्रसाईँ जंगी अड्डामा छिरेकोप्रति केही जेनजीको आपत्ति 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जंगी अड्डा भद्रकालीमा दुर्गा प्रसाईँ छिरेकोप्रति जेनजी युवाले आपत्ति जनाएका छन् । एक जना युवाले गरेको भिडियो हेर्दा राजनीतिक गन्ध आउने माफिया प्रसाईँ जंगी अड्डामा छिरेको भन्दै आपत्ति जनाएका हुन । उनीहरूले दुर्गा प्रसाईँलाई कसले छिर्न दियो भन्दै नाराबाजी गरेका छन् । 

उनीहरूले प्रसाईँलाई कसले छिर्न दियो भन्दै नाराबाजी समेत गरेका छन् । यस्तै सुशीला कार्कीलाई पनि अन्तरिम सरकारको नेतृत्व दिन नहुने भन्दै उनीहरूले नाराबाजी गरिरहेका छन् । 

जेनजी युवाबीच नै विवाद भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक सिग्देलसँग जेनजीले गर्ने वार्ता अनिश्चित जस्तै भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : ३४ बजे

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल