प्रहरीको आग्रह : आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाईदिनू « Khabarhub

प्रहरीको आग्रह : आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाईदिनू


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले जेन–जीको आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाई दिन आग्रह गरेको छ । 

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरेर भदौ २३ देखि २५ सम्म चलेको आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाई दिन आग्रह गरेको हो ।

प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोसाकको दुरुपयोग नगर्न पनि भनेको छ । दुरुपयोग गरेको फेला परेर सूचना उपलब्ध गराइदिन सर्वसाधारणसँग नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : ५५ बजे

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली

माओवादीका राजेश लामा एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष