यस्तो छ त्रिवि क्रिकेट मैदानको ताजा अवस्था (तस्बिरहरू) « Khabarhub

यस्तो छ त्रिवि क्रिकेट मैदानको ताजा अवस्था (तस्बिरहरू)


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको काम धमाधम भइरहेको छ ।

हाल दुईवटा ‘फ्लडलाइट’ पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी छ ।

आयोजना प्रमुखका अनुसार तिहारअघि सम्पूर्ण काम सम्पन्न गरी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट रङ्गशालाको अनुगमन गरी समयमा काम सक्न निर्देशन दिएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ११ : १९ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद