जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त | Khabarhub Khabarhub

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर शिवनाराइन चन्द्रपाललाई नियुक्त गरेको छ। जनकपुरले सोमबार चन्द्रपाललाई स्वागत गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण रेकर्ड बनाएका चन्द्रपाल व्याटर हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १० सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड बनाएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गरेका छन्।

अघिल्लो सिजन जनकपुरको मुख्य प्रशिक्षक पुबुदु दासनायके थिए। जनकपुर एनपिएलको साविक विजेता टिम हो।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ४४ बजे

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै

बलिउड अभिनेता धर्मेन्द्र देवलको निधन

काठमाडौं– भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’