प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से १.९२ अंकले बढेर २५६३.८७ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंकले बढेको छ ।

सेसनमा ४४ कम्पनीको कारोबार हुँदा १८ वटाको मूल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबारको प्रि ओपन सेसनमा ८ हजार ८७९ कित्ता शेयर खरिदबिक्री हुँदा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ २० पैसाको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ०२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग