प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से १.९२ अंकले बढेर २५६३.८७ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंकले बढेको छ ।

सेसनमा ४४ कम्पनीको कारोबार हुँदा १८ वटाको मूल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबारको प्रि ओपन सेसनमा ८ हजार ८७९ कित्ता शेयर खरिदबिक्री हुँदा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ २० पैसाको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ०२ बजे

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी