प्रि ओपन सेसन : करिब एक अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब एक अंकले घट्यो नेप्से


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब एक अंकले घटेको छ ।

सेसन अवधिमा नेप्से ०.९२ अंकले घटेर २६०८.१० को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ।

प्रि सेसनमा ५९ कम्पनीको कारोबार हुँदा १८ वटाको मूल्य बढ्यो भने ३७ वटाको मूल्य घटेको छ । यस्तै ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनमा ३४ हजार ६४ कित्ता सेयर खरिदबिक्री हुँदा एक करोड ४३ लाख एक हजार ६२५ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : ५९ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान