प्रि ओपन सेसन : करिब एक अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब एक अंकले घट्यो नेप्से


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब एक अंकले घटेको छ ।

सेसन अवधिमा नेप्से ०.९२ अंकले घटेर २६०८.१० को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ।

प्रि सेसनमा ५९ कम्पनीको कारोबार हुँदा १८ वटाको मूल्य बढ्यो भने ३७ वटाको मूल्य घटेको छ । यस्तै ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनमा ३४ हजार ६४ कित्ता सेयर खरिदबिक्री हुँदा एक करोड ४३ लाख एक हजार ६२५ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : ५९ बजे

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी