शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने « Khabarhub

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण सभा बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सामान्य र विशेष तर्फका सबै प्रस्तावहरू पारित गर्दै दसौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभा सञ्चालक समितिले प्रस्ताव गरेका वार्षिक प्रगति आव२०८१/२०८२ को लेखापरिक्षकको प्रतिवेदन एवं लेखापरीक्षक नियुक्ति गर्ने कम्पनीले आर्जन गरेको खुद मुनाफाबाट चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख८ हजार ५ सयको दश प्रतिशत बराबर हुने ५४ करोड ५६ लाख ८० हजार ८५० रुपैयाँ (करसहित) नगद र ५० प्रतिशतका दरले आउने लाख करोड ६४ हजार २०२ थान बोनस शेयर बिक्री वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीले  हालको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँको नगद लाभांश र बोनस समेत गरी सेयर धनीहरूलाई १२।५० प्रतिशतका दरले मुनाफा वितरण गर्ने प्रस्ताव लगायतका सबै प्रस्तावित एजेन्डा पारित गरी साधारण सभा सम्पन्न गरेको जनाएको छ ।  

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ६ : ५७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण