ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु « Khabarhub

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, मृत्यु हुनेमा रौतहटका राजीव सिन्हा छन्।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। कुपन्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा.प्र. ०१–०२९ च ३८९६ नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा ५१ प ९५६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ४७ बजे

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका