‘गल्ली ब्वाइ’को सिक्वल बन्ने, हुने छैनन् रणवीर र आलिया « Khabarhub

‘गल्ली ब्वाइ’को सिक्वल बन्ने, हुने छैनन् रणवीर र आलिया


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय र्‍यापरद्वय डिभाइन र नेजीको जीवनमा प्रेरित कथामा बनेको फिल्म ‘गल्ली ब्वाइ’को दोस्रो सिक्वेल बन्ने भएको छ ।

जोया अख्तर निर्देशित ‘गल्ली ब्वाइ’मा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए । सन् २०१९ मा प्रदर्शनमा आएको यस फिल्म त्यस वर्षको हिट मध्येमा परेको थियो ।

प्रदर्शनको करिब ६ वर्षपछि बलिउडमा यस फिल्मको सिक्वेल बन्ने चर्चा चलेको भारतीय सञ्चार माध्यम अमर उजालाले दाबी गरेको छ ।

अमर उजालाका अनुसार सिक्वेलमा रणवीर र आलिया नदोहोरिने पक्का छ । सिक्वलको निर्देशन अर्जुन वरेन सिंह गर्ने चर्चा छ ।

सिक्वलमा विक्की कौशल र अनन्या पाण्डेको अभिनय रहने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ०२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६