बालेन भन्छन्- नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्याङ्कन गरौँ « Khabarhub

बालेन भन्छन्- नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्याङ्कन गरौँ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– काठमाडौं महानगरका प्रमुख बालेन्द्र(बालेन) शाहले नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताएका छन् ।

काठमाडौँ प्लाजाको सभा कक्षमा आयोजना गरिएको समीक्षा कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन् । 

‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ ।’ उनले भने, ‘महत्त्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : २७ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका