सामाजिक सञ्जाल विधेयकको विरोधमा कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्बिरहरू) « Khabarhub

सामाजिक सञ्जाल विधेयकको विरोधमा कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्बिरहरू)


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोधमा सत्तारुढ नेपाली कांग्रेस पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । 

सामाजिक सञ्जाललाई नियमन गर्न सरकारसँग माग गर्दै विद्यार्थीहरूले आज काठमाडौंस्थित आफ्नो मातृगृहमा प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ३१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा