भल पसेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित | Khabarhub Khabarhub

भल पसेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा परेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित भएको छ ।

बुधबार सडकमा रहेको पाइप फुट्दा बबरमहलस्थित अदालत भवन जलमग्न भएको छ । जसका कारण भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति भएको अदालतले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले सूचना जारी गर्दै भुइँतल्लामा रहेका उक्त फाँटमा क्षति भएकाले पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि सञ्चालन नहुने जनाएको हो ।

याे पनि

अदालतमा ढल, सिंहदरबारमा बेहाल !

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : ४१ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा