बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ २५ पैसा र बिक्रीदर १३९ रूपियाँ ८५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५१ रूपियाँ ७२ पैसा र बिक्रीदर १५२ रूपियाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपियाँ ०४ पैसा र बिक्रीदर १८० रूपियाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपियाँ ८४ पैसा र बिक्रीदर १५८ रूपियाँ ५२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपियाँ ४५ पैसा र बिक्रीदर ८७ रूपियाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपियाँ ६६ पैसा र बिक्रीदर ९७ रूपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपियाँ ५१ पैसा र बिक्रीदर १०४ रूपियाँ ९६ पैसा निर्धारण गरिएको छ।

त्यस्तै जापानी येन १० को खरिददर नौ रूपियाँ ४३ पैसा र बिक्रीदर नौ रूपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २५ पैसा र बिक्रीदर १९ रूपियाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ १३ पैसा र बिक्रीदर ३७ रूपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ २१ पैसा र बिक्रीदर ३८ रूपियाँ ३७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ १२ पैसा र बिक्रीदर चार रूपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ९१ पैसा र बिक्रीदर ३८ रूपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ५५ पैसा र बिक्रीदर ३१ रूपियाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपियाँ ५८ पैसा र बिक्रीदर नौ रूपियाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपियाँ ८२ पैसा र बिक्रीदर १३ रूपियाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपियाँ ३४ पैसा र बिक्रीदर २० रूपियाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ९२ पैसा र बिक्रीदर १८ रूपियाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपियाँ ९२ पैसा र बिक्रीदर ४५३ रूपियाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपियाँ ३६ पैसा र बिक्रीदर ३७० रूपियाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपियाँ ७० पैसा र बिक्रीदर ३६३ रूपियाँ २६ पैसा रहेको छ। भारतीय रूपियाँ एक सयको खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ५७ बजे

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए…

वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख