जिल्ला अधिवेशन उद्घाटन गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल कालिकोटको रास्कोटमा « Khabarhub

जिल्ला अधिवेशन उद्घाटन गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल कालिकोटको रास्कोटमा


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार कालिकोट, रास्कोटको आरसीपी बजार पुगेका छन् ।

उनी एकीकृत समाजवादीको कालिकोट जिल्ला सम्मेलनको उद्घाटन गर्नका लागि रास्कोट पुगेका हुन् ।

कालिकोटमा पार्टीले १० औं जिल्ला अधिवेशन आयोजना गर्दैछ । केहीबेरमै अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष नेपालले रास्कोटवासी जनतालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ११ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ