वीरगञ्जको छप्कैयामा हिंसा मच्चियो, पसल र मोटरसाइकलमा आगजनी « Khabarhub

वीरगञ्जको छप्कैयामा हिंसा मच्चियो, पसल र मोटरसाइकलमा आगजनी


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जमा हिंसा मच्चिएको छ । वीरगञ्जको छप्कैया क्षेत्रमा दुई समुदायबीच हिंसा मच्चिएको हो ।

दुई समुदायबीच झडपको अवस्था उत्पन्न अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । हिंसा मच्चिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

हनुमान जयन्तीको अवसर पारेर आयोजना गरिएको शोभा यात्राका क्रममा हिंसा मच्चिएको हो ।

आक्रोशित भीडले स्थानीय पसल र केही मोटरसाइकलमा पनि आगजनी गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ५ : ५२ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ