इजरायली बन्दुकधारीको आक्रमण : गाजामा १२० जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायली बन्दुकधारीको आक्रमण : गाजामा १२० जनाको मृत्यु


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गाजा – इजरायली बन्दुकधारीको आक्रमणबाट गाजामा २४ घण्टाको अन्तरालमा १२० जनाको ज्यान गएको छ।

यसरी मारिने मध्य भोकमरीको अभावमा रहेर खाद्यान्नको खोजीमा रहेका दर्जनौँ छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहान यता राहत लिन हिँडेका मध्य ५७ जनको ज्यान गएको छ।

सो राहत गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएजएफ)ले प्रदान गर्दै आएको हो। रफाह र नेतजारिक कारिडोरमा सो राहत वितरण भइरहेको छ। सो कार्यक्रम २७ मेमा सुरु भएको हो।

नेतजारिक कोरिडोरमा अहिले धेरै आक्रमण भइरहेको छ। इजरायली डिफेन्स फोर्सले भने सो स्थानमा हमासका कार्यकर्ता रहेका कारण आक्रमण गरिएको बताउँदै आएको छ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : १९ बजे

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले

कर्णालीका केही जिल्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

काँक्रेविहार- कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

काठमाडौं- ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन्

हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण

ढोरपाटन- बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि

नेपालले वेस्ट इन्डिजलाई दियो १ सय २३ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत तेस्रो