प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन  बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ ।

सेसन अवधिमा बिहीबार नेप्से ०.७५ अंकले बढेर २६६५.२२ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले बढेको छ ।

सेसनमा ४१ कम्पनीको ४८ हजार ४४२ कित्ता शेयर किनबेच हुँदा २ करोड ५६ लाख ६७ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये २८ कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : ५८ बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली