घ्याम्पे डाँडामा धान रोपाइँ सुरु (तस्बिरहरू) | Khabarhub Khabarhub

घ्याम्पे डाँडामा धान रोपाइँ सुरु (तस्बिरहरू)


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको रिंगरोड बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै धान रोपाइँ सुरु भएको छ । 

मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरु भएको हो । 

यो वर्ष मनसुन पनि छिट्टै सुरु भएको र यस वर्ष औसत भन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षा किसानहरूले गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् ललितपुरको घ्याम्पे डाँडामा गरिएको रोपाइँ :

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : ५३ बजे

फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ।

यो इतिहास पढ्ने समय हो

पेशाले महेश पौडेल त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयका प्राध्यापक हुन् ।

नवरात्रको अन्तिम दिन महानवमीको महत्त्व

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीका लागि नवरात्र केवल नौ दिनको

मनसुनी र स्थानीय वायुको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन

काठमाडौं – दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज